आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुल बगाउँदा चीनतर्फ रोकिएका २०३ नेपाली बुधबार फर्किएका छन् ।
बाढीले नेपाल र चीन जोड्ने केरुङ पुल बगाउँदा केरुङ नाकामा फसेका नेपालीलाई चिनियाँ सरकारले केरुङ हुँदै सिन्धुपाल्चोकको कोदारी सीमासम्म पुर्याउन सहयोग गरेको थियो ।
कोदारी नाकाबाट भने नेपाल सरकारले ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी माधव खरेलले जानकारी दिए ।
गत असार २४ गते आएको बाढीले रसुवाको केरुङ पुल बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हाल केरुङ नाका पूर्णरूपमा बन्द छ ।