साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला यू–२० च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

बंगलादेशमा भएको च्याम्पियनसिप खेलेर नेपाली टोली मंगलबार फर्किएको हो । टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

खबरपाटी
खबरपाटी