आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने चितवनको सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतको लखनउबाट काठमाडौंतर्फ मेवा बोकेर आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक आफैँ अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।
दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । दुवै जना भारतको लखनउ निवासी हुन् ।
दुवैको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।