आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ यसअघि हिजो आइतवार सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार १सय ४५ रुपैयाँ कायम भएको छ । हिजो आईतवार चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।