आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको तीन दिनदेखि उपचार भइरहेको छ । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि शनिबार वीर अस्पतालमा भर्ना भएका पौडेल अझै उपचाररत छन् ।
पौडेलका स्वकीय सचिव सुवास घिमिरेका अनुसार, पौडेलेको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।