आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अबको केहीबेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गर्दै छ।
त्यसका लागि परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।