सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ।

खबरपाटी
खबरपाटी