आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदीमा पनि १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइत एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।