आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रतिनिधिसभाको बैठक कक्षबाट बाहिरिएका छन् । आज बैठकमा मौन रहेर उभिएका उनीहरू बैठक सुरु भएको झन्डै साढे एक घण्टापछि बैठक कक्षबाट बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले जेठ १३ गतेयता निरन्तर संसद्मा विरोध गर्दै आएको छ ।