आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले मोफसलका चार क्रिकेट रंगशालाका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलपानी, गिरिजाप्रसाद कोइराला, फाप्ला र सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि यो रकम छुट्याइएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले भने, ुकाठमाडौंको मूलपानी, मोरङको गिरिजाप्रसाद कोइराला, कैलालीको फाप्ला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि ४२ करोड विनियोजन गरिएको छ।ु
यसैगरी, आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।