आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ९सोमबार० सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । केही दिनको झिनो गिरावटपछि सोमबार एकै दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ थियो ।
सुनको मूल्य घट्दै गर्दा सोमबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य ३ हजार २७८ डलरमा किनबेच भइरहेको छ ।