आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरेको छ । वैदेशिक सहायता परिचालनमा नीतिगतरुपमा थप स्पष्टता आवश्यक रहेकोले नयाँ नीति जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
वैदेशिक सहायता परिचालनबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने यस नीतिको उद्देश्य रहेको छ । नयाँ नीति अनुसार विकास सहायता परिचालन गरी स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालन हुने उपयुक्त वातावरण सिर्जना गरिने भएको छ । यसका साथै आयोजना तथा कार्यक्रम कार्यान्वयनमा तिव्रता दिई वैदेशिक सहायताको उपयोग क्षमता वृद्धि गरिने भएको छ ।