आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
चैत्र १३, काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
स्थानीय बजारमा आज ९बुधबार० सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँ पुगेको सुन आज दुई सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोला पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।