स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर

स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य  स्थिर रहेको छ । 

मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

चाँदी तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।

खबरपाटी
खबरपाटी