वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । इजरायलले गाजामा भीषण आक्रमण गरेको छ । मंगलबार इजरायलको आक्रमणबाट गाजामा एकैदिन ४०० जनाको मृत्यु भएको छ ।
गाजामा युद्धविराम सुरु भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो । इजरायलीली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् ।
इजरायल र हमासबीच माघ ५ गते तीन चरणको युद्धविराम हुनेगरि गाजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो । मङ्गलबारको आक्रमणले भने गाजामा पुनस् इजरायलले आक्रमण सुरु गरेको आकलन गरिएको छ । यसले हमासको कब्जामा रहेका बन्धकहरुको आफन्तहरूमा ठूलो त्रास सिर्जन गरेको छ ।
रोयटर्सका अनुसार हमासले २०२३ को अक्टोबरमा बन्धक बनाएर गाजा पुर्याएका २४९ जनामध्ये अझै ५९ जना हमास कै कब्जामा छन् ।