भरतरत्न भुर्तेल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह सम्पन्न

भरतरत्न भुर्तेल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह सम्पन्न

झापा बुद्दशान्ति ६ । पवित्रा/भेषराज खतिवडा स्मृति शैक्षिक तथा भरतरत्न भूर्तेल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

हरेक वर्ष पवित्रा(भेषराज खतिवडा स्मृति प्रतिष्ठानले बिभिन्न क्षेत्रमा आबद्द भएका साथै उत्कृष्टताको आधारमा विभिन्न व्यक्तीहरुलाई सम्मान गर्दै आएको छ । सबै पृतीहरुको सम्झनामा प्रतिष्ठानले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 

गोरखापत्र दैनिकमा लामो समय देखि कार्यरत चन्द्र प्रदाक लिम्बुले भरत भूर्तेल स्मृति पुरस्कार प्राप्त गरेका छन । 

वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा।अरुणा उप्रेती  समारोहको बिशिष्ट अतिथी हुनूहुन्थ्यो । समारोहमा खतिवडा  परिवार तथा बिभिन्न क्षेत्रमा आब्द्द व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

खबरपाटी
खबरपाटी