कर्णालीलाई हराउँदा शीर्षमा सुदूरपश्चिम, यी हुन् प्लेअफ पुगेका टिम

कर्णालीलाई हराउँदा शीर्षमा सुदूरपश्चिम, यी हुन् प्लेअफ पुगेका टिम

काठमाडौँ । नेपाल प्रिमियम लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिमले क्वालिफायर खेल्ने भएको छ।

समूह चरणबाट शीर्षमा परेको सुदूरपश्चिमको क्वालिफायरमा भेट जनकपुर बोल्ड्ससँग हुनेछ। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो।

समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो। सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ।

 

खबरपाटी
खबरपाटी