बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो ।


मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको सुन आज १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी