हुम्लाको सर्केगाड उपाध्यक्षमा एमालेको अग्रता

हुम्लाको सर्केगाड उपाध्यक्षमा एमालेको अग्रता

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की उमेदवार देवकी तिमिल्सिनाको अग्रता कायम भएको छ । 

सर्केगाड–१ को मत गणना जारी छ । जारी मतगणनामा एमाले उमेदवार तिमिल्सिनाले ३४५ मतसहित अग्रता लिएकी हुन् । 

उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवकी तिमिल्सिना छन् । तिमिल्सिनाले २७३ मत पाउँदा कांग्रेसकी सविता बुढा भने २०८ मतसहित तेस्रो स्थानमा छिन् । 

जारी मतगणनामा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उमेदवारले २७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवारले दुई मत पाएका छन् ।

 

खबरपाटी
खबरपाटी