कीर्तिपुरमा राति १० बजेदेखि मतगणना थालिने

कीर्तिपुरमा राति १० बजेदेखि मतगणना थालिने

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ । आइतबार साँझ बसेको सर्वदलीय बैठकपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा सुरुमा वडा नम्बर १ मा मेयरको मतगणना थाल्ने सहमति भएको छ ।

खबरपाटी
खबरपाटी