आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेड (HHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा समेत बढेको हो । कम्पनीले पहिलो त्रैमासिक सम्ममा ४ करोड नाफा गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ७९ पैसा रहेको छ।