आज मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

आज मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक  बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो ।


आजको बैठकमा नियुक्ती, बढुवा तथा सुरुवाको निर्णय हुने बताइएको ।

खबरपाटी
खबरपाटी