आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका (११ भोपुरस्थित ब्यारेक जाने बाटो नजिक ब्रेक फेल भएर बा १८ च ५१४९ जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ । बिस्तृत विवरण आउन वाँकी छ ।