झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजयकुमारसहित पाँचजना दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिष्ठान र नेपाल सरकारको सहकार्यमा बन्न एन्टिभेनम उत्पादन तथा अनुनसन्धान केन्द्रका नाममा अनियमितता गरेको ठहरसहित सजाय निर्धारण गरेको हो । 

खबरपाटी
खबरपाटी