ONF अमेरिकाको दोस्रो साधारण सभा Los Angeles मा May २६ मा हुदै, पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अथितिको रुपमा आउँदै

ONF अमेरिकाको दोस्रो साधारण सभा Los Angeles मा May २६ मा हुदै, पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अथितिको रुपमा आउँदै

यहि आउदो  मे २५ देखि २७ California को Los Angeles मा सम्पन्न हुन गई रहेको Overseas Nepali Forum(ONF) अमेरिकाको दोस्रो साधारण सभा को समय नजिकिदै गर्दा उक्त साधारण सभा लाई कसरी ब्यवस्थित र भब्य बनाउॅंन सकिन्छ, भन्ने विषयमा केही ठोस कार्ययोजना बनाउॅंन, दोश्रो साधारण सभा मुल ब्यबस्थापन कमिटीको बैठक अप्रिल १४ मा zoom मार्फत सम्पन्न दोश्रो बैठकले साधारण सभा लाई भब्य रुपमा सम्पन्न गर्न बिभिन्न कमिटिहरु गठन गर्ने निर्णय गरिएकाे छ ! कमिटिहरुमा रहनु हुने व्यक्तिहरुको नामवली मुल ब्यबस्थापन कमिटिका संयोजक भिम ओलीले प्रस्तुत गर्नु भएको थियो र सो नाम उपर र कमिटिहरुले गर्ने कामको बारेमा बैठकमा सहभागि साथीहरुले आफ्ना भनाइहरु राख्नु भएको थियो ! बैठकमा आथितिको रुपमा उपस्थित ओेएनएफ अमेरिका महादेश कमिटिका संयोजक ईश्वरी भट्ट, राष्ट्रिय कमिटि अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, सचिब छबी पाण्डेले आफ्ना सुझाब सहित भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका महासचिव प्रदिप ज्ञवालीको प्रखुम आतिथ्यता रहने छ । 

गठन गरिएका कमिटिहरु :

मन्च तथा कार्यक्रम ब्यबस्थापन कमिटि

संयोजक - गोकर्ण दाहाल

सदस्य - बिजय भट्टराई

सदस्य - मणी भण्डारी

सदस्य - चिरिन्जिबी गौतम

सदस्य - शम्भु शिवाकोटी

सदस्य - प्रकाश खनाल

आर्थिक ब्यबस्थापन कमिटि

संयोजक - गोबिन्द खनाल

सदस्य - भुवन अधिकारी

सदस्य - मणी भण्डारी

सदस्य - दिपक पाण्डे

सदस्य - दुर्गा आचार्य

सदस्य - बिष्णु न्यौपाने

सदस्य - चिरिन्जिबी गौतम

सदस्य - राजु श्रेष्ठ

सदस्य - शम्भु शिवाकोटी

सदस्य - प्रकाश खनाल

सदस्य - गणेश जिसी

सदस्य - सुरेश कुमार पोखरेल

प्रचार प्रसार कमिटि

संयोजक - बिजय बगाले

सदस्य - बिजय भट्टराई

सदस्य - भुवन अधिकारी

सदस्य - शंकर लुंगेली

सदस्य - सञ्जय सिंह

सदस्य - राजु श्रेष्ठ सदस्य - केबी चलाउने

साँस्कृतिक कार्यक्रम ब्यबस्थापन कमिटि

संयोजक - जिएस खनाल

सदस्य - चिरिन्जिबी गौतम

सदस्य - राजु श्रेष्ठ

सदस्य - प्रिया भण्डारी

अथिति सत्कार तथा सहभागि ब्यबस्थापन कमिटी

संयोजक - चिरिन्जिबी गौतम

सदस्य - बिनोद भेटवाल

सदस्य - कृष्ण गुरुङ

सदस्य - राजु श्रेष्ठ

सदस्य - शम्भु शिवाकोटी

सदस्य - प्रकाश खनाल

सदस्य - प्रभाकर प्याकुरेल

सदस्य - हेमराज राई

सदस्य - गणेश जिसी

सदस्य - केबी चलाउने

सदस्य - दिपक अधिकारी

ओेएनएफको दोस्रो साधारण सभामा नेपाल बाट नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञावाली प्रमुख अतिथिकोरूपमा आउॅंने र विशेष अथिति ओएनएफ अन्तराष्ट्रीय कमिटीका अध्यक्ष संजय थापा हुने जानकारी प्रचार प्रसार कमिटि संयोजक बिजय बगाले हामी लाई जानकारी गराउॅंनुभयो ।

ONF अमेरिकाको दोस्रो साधारणमा सभाको भब्य सफलताको समेत शुभकामना !!!

खबरपाटी
खबरपाटी