आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ,सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।