आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । बाजुरको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमूल गाउँपालिकाका उच्च लेकाली भेगमा ६ महिनापछि हिमपात भएको हो । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।
हिमपातका कारण उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा जनजीवन कष्टकर बनेको छ । यस्तै बेँसीतिर समेत पानी परेका कारण जाडो बढेको छ ।