आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ ।
एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको ओली निकट एक नेताले बताएका छन। सरकार विरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटको समाचारबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।