आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् ।