फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ ।
बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले भीम सार्कीलाई सातौँ विकेटका रूपमा गुमाएको हो । भीम २७.४ ओभरमा गेरहार्ड इरास्मसको बलमा एलबीडब्ल्यूको धरापमा परे । भीमले नेपाली टिमको स्कोरबोर्डमा ४४ रन थपे । अर्धशतक बनाउन ६ रनले चुकेका उनले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।