फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एको हो । नेपालका सोमपालले २०.३ मा गेरहार्ड इरास्मस र सोही ओभरको अन्तिम बलमा जान फ्रयांकलिनलाई पभेलियनको दिशा दिलाए । इरास्मसले आठ र फ्रयांकलिनले ३४ रन बनाए ।
जारी खेलको २२ ओभर समाप्त हुँदा नामिबियाले चार विकेट गुमाएर ८२ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।