आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको विमान सकुशल अवतरण भएको छ ।
बिहीबार साँझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरको विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए ।
विमानस्थल कार्यालयका अनुसार उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएपछि केही फन्का काठमाडौं माथिको आकाशमा घुमाइएको थियो ।
भरखरै(६ बजे) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सकुशल आकस्मिक अवतरण भएको छ । जहाजमा ५२ जना यात्रु सवार थिए ।