फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
समूह 'डी' अन्तर्गत नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । माल्दिभ्सले भने पहिला बलिङ गर्ने छ ।
यसअघिका दुवै खेल जितेर नेपाल क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।