फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं : एकदिवसीय सिरिज अन्तर्गत क्यानडासँग जारी खेलमा नेपालले ५ विकेट गुमाएको छ। २९.३ ओभरमा नेपालले पाँच विकेट गुमाएको हो।
त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय सिरिजमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ६२ रन बनाए। उनले एक छक्का र ९ चौका प्रहार गरे।
त्यसैगरी ओपनर आसिफ शेखले २४ बलमा ८ र कप्तान रोहित पौडेलले १७ बलमा ८ रन, भीम सार्कीले २६ बलमा १७ रन कुशल मल्लले ३२ बलमा २० रन बनाएर आउट भए। नेपालले ३५ ओभरको समाप्तिसँगै ५ विकेट गुमाएर १५९ रन बनाएर खेलिरहेको छ। अहिले पवन सर्राफ र आरिफ शेखले साझेदारी गरिरहेका छन्। शेखले ४२ बलमा २७ रन र सर्राफले १२ बलमा ७ रन बनाएर खेलिरहेका छन्।