एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको आज बिदाइ

एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको आज बिदाइ

एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको आज बिदाइ

काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।

प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

खबरपाटी
खबरपाटी