" राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको छैठौं महाधिवेशन सम्पन्न , नयाँ नेतृत्व चयन "
२६ माघ २०८०, शुक्रवार
चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।
कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेकोहो ।
सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।