आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं- नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गरेको हो।
मन्त्रालयले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दाको निरुपण भएपछि मात्र नयाँ निर्वाचन सम्बन्धी कार्यक्रम सुरु हुने जनाएको छ। खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीका अनुसार हाल निर्वाचन सम्बन्धी सबै गतिविधि स्थगन गर्न निदेशन दिइएको र पछि आवश्यक निर्णय हुने बताए।