नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस राप्ती नदीमा खस्यो

नेपालगञ्जबाट काठमाडौं जाँदै  गरेको बस राप्ती नदीमा खस्यो

 दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छन् । 

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बसमा ३२ जना यात्रु सवार थिए । 

खबरपाटी
खबरपाटी