युक्रेन र रुसका लागि श्रम स्वीकृति स्थगन

युक्रेन र रुसका लागि श्रम स्वीकृति स्थगन

काठमाडौं– सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ।

वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो।


पछिल्लो समय रुस र युक्रेनी सेनामा भर्ती भएका युवाहरुले धमाधम ज्यान गुमाएकाले सरकारले उक्त कदम चालेको हो। 
 

खबरपाटी
खबरपाटी