आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जहाज निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षामा सामेल भइसकेकाहरूले पनि सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाइरहेका छन्।
सोही माग गर्दै गत शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलन गर्दा प्रहरीको दमनबाट २ युवक मारिएपछि सरकारले अन्य क्षेत्रमा सामेल भइसकेका परीक्षार्थीले पनि निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षाको फाराम भर्न पाउने व्यवस्था गरेको हो।
दुई युवक मारिनासाथ पूरा गरेको माग २४ दिन धर्ना दिँदा पनि सुनेन सरकारले
त्यसयता युवाहरूले ईपीएस कोरिया शाखामा दैनिक कोरियन भाषा परीक्षाको फाराम भरिरहेका छन्।
यस क्रममा पहिलो दिन सोमबार साँझ ६ बजेसम्ममा ४ हजार जनाले आवेदन दिइसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।