एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज पनि

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज पनि

काठमाडौं, १३ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ ।बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुनेछ ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।

बैठक बुधवारबाट शुरु भएको हो भने आज सकिनेछ ।

 

 
खबरपाटी
खबरपाटी