तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर पक्राउ परेका छन् । प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो ।
बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे भारतीय नागरिक सुजित सिंहलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । “चार राउन्ड गोली प्रहार गरेकोमा दुईवटा गोली लागेको छ
दुवै खुट्टामा गोली लागेर घाइते भएका सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । स्वर्णाकारको हत्यामा आठजनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।