फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं : नेपाल सुपर लिग एनएसएलको आइतबारको खेलमा ललितपुर सिटी एफसीले दुई हजार टिकट निशुल्क बाँड्ने भएको छ। ललितपुरले आइतबार चितवनसँग खेल्दैछ। चितवनविरुद्धको खेलमा दुई हजार टिक बाँड्न लागिएको ललितपुर सिटी एफसीका प्रवन्ध निर्देशक आलोकजंग जोशीले जानकारी दिए।
ललिपुरको खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको भुँइतलमा रहेको पेपे पिज्जा र घान्द्रुक नेपाली किचेनबाट निशुल्क टिकट लिन सकिनेछ। आइतबार दिउँसो २ बजेदेखि टिकट वितरण गरिने प्रवन्ध निर्देशक जोशीले जानकारी दिए। खेल ५ बजेबाट सुरु हुनेछ।