आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीका परिवारलाई भेटेका छन् । शुक्रबार बिहान कैलालीमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवाआमासँग भेटेका हुन् ।
जोशीका परिवारलाई कैलाली एयरपोर्टमा भेटेर छलफल गरेको प्रधानमन्त्रीका फोटो पत्रकार प्रदीपराज वन्तले बताए ।
जोशी इजरायल-हमासमा युद्धमा बन्दी छन् । सरकारले जोशीलाई छुट्याउन कूटनीतिक पहल गरिरहेको छ ।