आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले एनसेलले लुटको खेती गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै शर्माले एनसेलले लुटको खेती गरिरहेको बताएका हुन् ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षतविक्षत हुँदा उता एनसेलको सेयर धुलिसाफ भएको उनले उल्लेख गरेका छन् ।
'जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षतविक्षत हुँदा उता एनसेलको सेयर धुलिसाफ भएछ' नेता शर्माले लेखेका छन् ।
उनले सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरेको उल्लेख गरेका छन् ।