आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।
बिहीबार दिउँसो प्रदर्शनकारीहरू बल्खु चोकबाट कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।
साथै प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ।