आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सुर्खेत — जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् ।
उनको बुधबार दिउँसो मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले बताए । उनका अनुसार मृतक गिरी दमका बिरामी थिए ।
एक्कासी दम बढेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीयले बताए ।