विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक

विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक

काठमाडौँ । ‘प्रदुषणरहित सुन्दर सहर’ भन्ने नाराको साथ नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीबार सो मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो । 


काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाइ व्यवस्थापन गरि सफ्टवेयर मार्फत ग्राहकलाइ सहज सेवा दिन सुरु गरिएको इ ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले जानकारी दिए । 
 

खबरपाटी
खबरपाटी