दर्ता नभएका १५ सय बढी मोबाइल बन्द गरियो, एमडिएमएस प्रणाली अब रोकिँदैन :अध्यक्ष खनाल

दर्ता नभएका १५ सय बढी मोबाइल बन्द गरियो, एमडिएमएस प्रणाली अब रोकिँदैन :अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले एमडिएमएस प्रणाली अब नरोकिने बताएका छन्।

उनकाअनुसार दर्ता नभएका एक हजार पाँच सय बढी मोबाइल बन्द गरिसकिएको छ।

‘अब एमडिएमएस प्रणाली रोकिँदैन,’ उनले भने, ‘मोबाइल प्रयोगकर्ताहरूले सुरक्षित मोबाइल प्रयोग गर्न सक्ने र हराएका बेला तत्काल बन्द गर्न सक्ने र त्यो मोबाइल अरूले पनि प्रयोग गर्न नसक्ने बनाउन सक्यो भने सुरक्षित हुन्छ।’

खबरपाटी
खबरपाटी