फेरि जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

फेरि जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 


राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
 

खबरपाटी
खबरपाटी